स्थानीय वन ऐन निर्माणको माग गर्दै सरोकारवालाले बुझाए ज्ञापनपत्र
काठमाडौँ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा स्थानीय वन ऐन निर्माणको माग गर्दै सरोकारवालाले ज्ञापनपत्र बुझाएका छन्। सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल आदिवासी जनजाति महासङ्घ, ग्रीन फाउन्डेसनलगायतको टोलीले सोमबार नगर प्रमुख...