सामुदायिक वन समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर
काठमाडौँ । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले पातालगैरी सामुदायिक...