शिक्षक आन्दोलन: सामुदायिक विद्यालय ठप्प, मजदुर-व्यवसायीको रोजीरोटीमा संकट
शिक्षक सडकमा, स्कुल बन्द, विद्यार्थीको भविष्य अधरमा! शिक्षा ऐनको आडमा आन्दोलन कि सुविधाको खेल ? काठमाडौँ । देशभरका शिक्षक यति बेला आफ्नो सुविधा बढोत्तरीको माग राखेर संघीय राजधानी काठमाडौँमा ओइरिएका...