सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन
काठमाडौँ । राष्ट्रिय किताबखाना (शिक्षक)ले सामुदायिक विद्यालयका स्थायी शिक्षकलाई साउन एक गतेदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । किताबखानाले २०७९-८०...