जाडो बढेसँगै बन्द भए जुम्लाका सामुदायिक विद्यालय
काठमाडौँ। जाडो बढेसँगै जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको बताइएको छ । ...