दैलेखको विकट बस्ती काँशिकाँधको गोर्तिमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना
दैलेख । भौगोलिक रूपमा जिल्लाको अति विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित महावु गाउँपालिका-५ काँशिकाँधको गोर्तिमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विकट पालिकाको...