नेपाल महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरू शेखर-गगन पक्षका हुन् । राजीनामा दिनेहरूमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा....