इक्वेडरमा सामूहिक हिंसामा परी प्रहरी अधिकारीसहित १० जनाको मृत्यु
काठमाडौँ । इक्वेडरमा सामूहिक हिंसामा परी १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भगमा मुख्य सडकमा हिंसा भएको थियो । मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरुमाथि गोली प्रहार गरेका...