सार्वजनिक कोषको सदुपयोग भनेको के हो ? यसको आवश्यकता बारे प्रकाश पारी नेपालमा यस सम्बन्धी भएका व्यवस्थाहरू उल्लेख गर्नुहोस् । (२+४+४)
सार्वजनिक कोषको सदुपयोग –सार्वजनिक हित र समृद्धिका निम्ति कानुन बमोजिम खर्च गरिने गरी सरकारी कोष वा ढुकुटीमा सञ्चित गरिएको कोष वा रकम नै सार्वजनिक कोष हो । यही कोषको प्रभावकारी...