सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने सांसदहरूको जोड
काठमाडौँ । सार्वजनिक खरिदसम्बन्धी ऐनलाई संघीय संरचनाअनुरुप समयानुकूल बनाइनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रिय सभा अन्तगर्तको सार्वजनिक नीति तथा विधायन समितिको आज सिंहदरवारमा भएको बैठकमा समिति सदस्यहरूले सार्वजनिक खरिद...