सरकारी पदाधिकारीहरूको वैदेशिक भ्रमणमा कडाइ, जिन्सी सम्पत्ति खरिदमा पनि अंकुश
काठमाडौँ । नेपाल सरकारले सार्वजनिक खर्चको अनावश्यक वृद्धि रोक्न र सरकारी कोषको दुरुपयोग कम गर्नका लागि सरकारी पदाधिकारीहरूको वैदेशिक भ्रमण र जिन्सी सम्पत्ति खरिदमा कडाइको व्यवस्था गरेको छ। ‘सार्वजनिक खर्चलाई...