काठमाडौँमा तोकियो सार्वजनिक गाडीमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओराल्ने ठाउँ
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच तथा सुविधाका लागि चढ्ने र ओराल्ने ठाउँ तोकेको छ । महाशाखाले पहिलो चरणमा पुरानो बसपार्कमा...