टाइगर प्यालेस रिसोर्टले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न आदेश
काठमाडौँ । रुपन्देहीको तिलोत्तमा कोटिहवामा सञ्चालित पाँचतारे होटेल टाइगर प्यालेस रिसोर्टले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न अदालतले आदेश दिएको छ । रिसोर्टले मिचेको खाली जग्गा खाली गर्न माग गर्दै...