सार्वजनिक निकायमा गरिने नियुक्तिको मापदण्ड संशोधन (पुर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको समय नजिकिँदै गर्दा अर्थ मन्त्रालयले सार्वजनिक निकायमा गरिने नियुक्तिको मापदण्ड संशोधन गरेको छ । सोमबार अर्थ मन्त्रालयले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा...