पुरातत्त्व विभागको भ्रमण गर्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको निर्णय
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्त्व विभागको भ्रमण गर्ने भएको छ । बुधवार सिंहदरवारमा बसेको समिति बैठकमा समिति सचिव सञ्जय दाहालले बिहीवार समितिले पुरातत्त्व...