किन सुधार भएन सार्वजनिक प्रशासनमा ? सचिवकै मुखबाट सुन्दै प्रधानमन्त्री ओली
सुधारको लक्ष्य धेरै पटक तय गरियो, तर कार्यान्वयन कमजोर रहँदा जनतामा निराशा थपिँदै गयो । जबसम्म सचिव स्तर र नेतृत्वमा जबाफदेहिता बढ्दैन, सुधारका प्रयास केवल औपचारिकतामै सीमित रहनेछन् । काठमाडौँ...