आज सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने
काठमाडौँ । हेलिकप्टर दुर्घटनामा दिवंगत संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने भएको छ। ताप्लेजुङमा भएको दुर्घटना लगत्तै बुधबार आकस्मिकरुपमा बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीको...