आइतबार काठमाडौँ उपत्यकाका सबै पालिकामा सार्वजनिक बिदा
काठमाडौँ । श्रावण १३ गते आइतबार काठमाडौँ उपत्यकाका सबै पालिका तथा मातहतका निकायहरूमा सार्वजनिक बिदा दिइएको छ। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले सार्वजनिक बिदा...