बँदेल मार्ने र बाँदरलाई खाद्य बगैँचा बनाउनेबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौँ । ग्रामीण क्षेत्रमा जंगली बँदेल र बाँदरबाट कृषि बाली नष्ट हुने समस्याको समाधानका लागि प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । काँग्रेस सांसद राजेन्द्र बजगाईँ प्रस्तावक...