सह सम्बन्धमा आधारित सार्वजनिक मामिलाको व्यवस्थापन
सार्वजनिक मामिलाको प्रभावकारी व्यवस्थापन शासकीय सन्दर्भमा सरोकारवालाहरुको सम्वन्ध महत्वपूर्ण विषय मानिने गर्दछ । किनकी सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्बन्धको सम्मिश्रण हो । यी सरोकारवालाहरुको बीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।...