बेरुजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले औँल्याएका बेरुजू फर्छ्योटलाई गति दिने निर्णय गरेको छ । समितिअन्तर्गतको बेरुजु फर्छ्योट उपसमितिको बैठक नियमित गर्ने र १५...