बजार मूल्यको नियमित अनुगमन गर्न निर्देशन
काठमाडौँ । संसदीय समितिले गैरकानूनी तरीकाले खुला सीमामार्फत भित्रिने चिनीलगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदरवारमा बसेको सार्वजनिक लेखा समितिको...