सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन महानगरको अनुरोध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा...