पाँच सार्वजनिक संस्थान खारेज गर्न सिफारिस, कर्मचारीको तलब भुक्तानी गर्न ऋण नदिन सुझाव
काठमाडौँ । धराशायी बनेका पाँच सार्वजनिक संस्थान खारेज गर्न सिफारिस गरिएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा व्यवसाय सञ्चालन गर्न नसकेका जनकपुर चुरोट कारखाना, बुटवल धागो...