सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित ३ जनाविरुद्ध आरोप-पत्र दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित ३ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । आयोगले मंगलबार सप्तरीको शंकर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका तत्कालीन...