दसैँ सुरु भएसँगै साल्ट ट्रेडिङमा चिनी किन्नेको भिड
काठमाडौँ । दसैँ सुरु भएसँगै जावलाखेलमा रहेको साल्ट ट्रेडिङमा खाद्यान्न किन्नेको लाइन लागेको छ। सुपथ मूल्यमा खाद्यान्न किन्न सर्वसाधारणहरूको भिड दागेको हो । बिहानै देखि त्यहाँ लाइन लाग्ने गरेको छ।...