सञ्चालक सदस्यबाट सिडिओ भएको महिनौँ भई सक्दा पनि साल्ट ट्रेडिङको समितिमा शर्माकै नाम
काठमाडौँ । सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखे पनि कार्यान्वयनमा सम्बद्ध निकाय भने कमजोर छन् । यसको पछिल्लो उदाहरण हो साल्ट ट्रेडिङ कर्पोरेसन । सञ्चालक सदस्य लीला प्रसाद शर्मा...