साल्ट ट्रेडिङलाई ५० प्रतिशत भन्सार छुटमा १५ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने
काठमाडौँ । सरकारले चिनी आयातमा साल्ट ट्रेडिङलाई ५० प्रतिशत छुट दिने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले १५ हजार मेट्रिक टन चिनी आयातका लागि ५०...