‘एचपिभी खोप’ अभियान: खोप स्थलमा न्यूनतम सावधानी अपनाइएन
पर्सा । जिल्ला प्रशासन कार्यालयले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने क्रममा लापरबाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको छ । महानगरभित्रै एउटा...