साहस ऊर्जाको आईपीओ बाँडफाँड, १७ लाख ३९ हजार बढीको हात खाली
काठमाडौँ । साहस ऊर्जाको धितो पत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आइतबार बिहान आईपीओ बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक एनआईबीएल एस...