पूर्व प्रशासक एवं साहित्यकार भागवत खनालको निबन्ध कृति ‘आत्मबोध’ लोकार्पण
काठमाडौँ । पूर्व प्रशासक एवं साहित्यकार भागवत खनालको निबन्ध कृति ‘आत्मबोध’ एक समारोहबीच लोकार्पित भएको छ। बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा कवि तथा पूर्व मुख्यसचिव डा. विमल कोइराला र राजेन्द्र गोपाल...