साहित्यकार डिल्लीराम नेपालको कोरोना संक्रमणका कारण निधन
काठमाडौँ । कोरोना संक्रमणबाट साहित्यकार तथा योगसाधक डिल्लीराम नेपालको निधन भएको छ । संक्रमणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा नेपालको आइतबार राति निधन...