‘केवलको निधनबाट साहित्यमा अतुलनीय क्षति’
काठमाडौँ । साहित्यकार मेदनीकुमार केवलको निधनले नेपाली साहित्यलाई अतुलनीय क्षति भएको साहित्यकारले बताएका छन् । स्वर्गीय केवलको १३ औँ दिनको पुण्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सहभागी साहित्यकारले नेपाली र अवधि...