सात एल्बम लोकार्पण : साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान सम्पन्न
काठमाडौं । सात एल्बम लोकार्पण, साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान सम्पन्न भएको छ । पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौंको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा साङ्गीतिक संघसंस्थासँगको सहकार्यमा अभियान सञ्चालन...