सर्लाहीका साहुकार परदेशीविरुद्ध चार करोड बिगो दाबीसहित मुद्दा
काठमाडौँ । सर्लाहीका खुँखार मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा झन्डै चार करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । सोझा गाउँलेलाई ऋण लगाएर महँगो ब्याज...