जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-६ स्थित धौलापानीमा रु. ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण...