सिंगटी हाइड्रो इनर्जीको सेयर लिलामीमा, भोलिसम्म आवेदन दिन सकिने
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी सेयरमा आवेदन दिनेको भीड लागेको छ । आवेदन दिने अन्तिम मिति नजिकिएसँगै बोलपत्र आवेदन फारम पाइने र बुझाउने स्थानमा भीड लागेको हो...