कोरोना संक्रमण रोकथामको रणनीति बनाउन उच्च स्तरीय छलफल
काठमाडौं । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा मंगलबार कोरोना (कोबिड-१९) भाइरस रोकथामको विषयमा उच्च स्तरीय छलफल भएको छ। नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका संयोजकसमेत रहेका...