निर्देशक केसीको स्पष्टीकरण : ‘वैद्यखानाको गिरेको साख उकास्न सुझाव लेखेको हुँ’
काठमाडौँ । सिंहदरवार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्पष्टीकरण पेस गरेका छन् । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको भन्दै स्वास्थ्य...