झन्डावाल गाडी छोडेर बाहिरिँदै रवि, श्रीमतीलाई भने -‘क्वाटर छोडेर घर जाऊ’
काठमाडौँ । सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको निर्णयसँगै उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सिंहदरवारबाट बाहिरिँदै छन् । निर्णय सार्वजनिक भएसँगै मन्त्रालयले उपलब्ध गराएको झन्डावाल गाडी छोडेर अर्को सवारीको...