सिंहदरवारभित्र म्याद सकिएका खाद्य वस्तु, केन्द्रीय क्यान्टिनलाई नै गरियो १० हजार जरिवाना !
काठमाडौँ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार भित्रै म्याद सकिएका र अखाद्य वस्तु विक्रिवितरण भइरहेका छन् भन्दा कमैलाई पत्यार लाग्ला तर यहाँ स्थित क्यान्टिन(चमेना गृह)हरूमा उपभोग्य म्याद समाप्त भएका खाद्य...