सङ्घीय निजामती सेवा विधेयकबारे छलफल
काठमाडौँ । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनबारे विवाद भइरहेका बेला सिंहदरवारमा कार्यरत निजामती कर्मचारीहरूले यसबारे छलफल गरेका छन् । छलफलका सहभागीहरूले प्रस्तावित ऐनका कतिपय प्रावधानहरू जस्ताको त्यस्तै पास भए निजामती...