‘कवाड’ गाडीको विवरण पठाउन अल्टिमेटम
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरुलाई थन्क्याएर राखिएका ‘कवाड’ गाडीको विवरण उपलब्ध गराउन तीन दिनको अल्टिमेटम दिएको छ । मन्त्रिपरिषद्को कार्यालयले सवारी साधनको लिलाम बिक्रीको प्रगति विवरण बुझ्न मन्त्रालयलाई...