नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखि सुरु हुँदै
काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम आजदेखि सुरु हुँदैछ । नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच आउँदो भदौ...