सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव
वासिङ्टन । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए)ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गरेको वाल स्ट्रिट जर्नलले मंगलबार बताएको छ । यो कदमले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संघीय कर्मचारीहरूका लागि सुरु गरिएको...