सिआइबीले सभामुखलाई गरायो विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेसका सांसद चौधरीमाथि...