अन्तर्राष्ट्रिय कल बाइपास गर्ने नियाँसहित दुई जना पक्राउ
काठमाडौँ । अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मङ्गलवार दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ललितपुर महालक्ष्मी नगरपालिका-५...