नेपालविरुद्ध सिङ्गापुरलाई पहिलो सफलता, आसिफ आउट
काठमाडौँ । आइसिसी ट्वान्टी-२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालविरुद्ध सिङ्गापुरले पहिलो सफलता हासिल गरेको छ।सिङ्गापुरले नेपालका आशिफ शेखलाई २७ रनमा आउट गरेको छ। सिङ्गापुरका अक्षय पुरीले आशिफलाई आउट गरेका हुन्।...