सिजी फुड्स पार्कका कर्मचारीमाथि आक्रमण गर्ने २४ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । भैँसेपाटीस्थित सिजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ । ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीका अनुसार उनीहरूले फुड्स पार्कका कर्मचारीसँग विवाद गरेको थिए । ...