सिञ्जामा सञ्चालित स्वास्थ्य शिविरमा २७३ जना लाभान्वित
जुम्ला । सिञ्जा गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट २७३ जना लाभान्वित भएका छन् । वडा नं २ वडा अन्तर्गत विष्टवाडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको हो...